दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज साँझ ‘गोरखा भूकम्प’को परकम्पन गएको छ ।

आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्पन गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ ।

हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah