सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फेल भएको छ ।

व्यवस्थापिका संसद्मा हाल कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्नुपर्ने भए पनि प्रस्तावको पक्षमा दुई तिहाई पुग्न सकेन । सोमबार बेलुका भएको मतविभाजनमा प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत प्राप्त भएको थियो ।

प्रस्ताव पारित हुन कम्तिमा पनि ३९५ मत आवश्यक पथ्र्यो । नेकपा एमाले, राप्रपा,  नेमकिपा, राजमो लगायतका राजनीतिक दल प्रस्तावको विपक्षमा उभिएका थिए ।

प्रस्तावको पक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत साना दल पक्षमा थिए ।  उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई मत नभएकाले अस्वीकृत भएको घोषणा सभामुख ओनसरी घर्तीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah