सिनधुपाल्चोक । बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ । स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो । आजको कान्तिपुरमा खबर छ ।

बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै, प्रहरीका अनुसार भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ ।

कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।