कोन्जोसोम गाउपालिकाकी सरिता तामाङ १४ वर्ष पूरा भएकी छन् ।

उनको गर्वमा अहिले पाँच महिनाको शिशु छ । सानै उमेरमा विवाह गरकी उनले आफुलाई १८ वर्षको बताउने गरेकी छन् । तर छिमेकी भने उनी १४ वर्ष पूरा भएको बताउछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि दिनअघि कोन्जोसोम गाउँपालिका ५ स्थित भारदेउमा भएको सुरक्षित मातृत्व र स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रमका बेला आएको गर्भवतीको विवरण संकलनका क्रममा सरिजाजस्तै १८ वर्षभन्दा कम उमेरका किशोरी गर्भवती भएको पाइयो ।

आजको राजधानीमा खबर छ ।