भारतको पश्चिम बंगालमा सशस्त्र सीमा बलले पाँच टोकरी छेपारो बरामद गरेको छ । यसको उपयोग प्रजनन क्षमता बढाउनका लागि गरिन्छ ।


यो छेपारोको मासु खाँदा मधुमेह, नपुंसकता, एड्स र क्यान्सरको औषधिको काम गर्ने बताइन्छ ।

यसको यही गुणका कारण मूल्य महंगो पर्ने गर्छ । एउटा छेपारोको डेढ करोडभनदा बढी मूल्य पर्छ ।

सुरक्षाबलले टिकन बर्मन नामक व्यक्तिलाई छेपारोसहित पक्राउ गरेको हो ।

छेपारो दुर्लभ र लुप्तप्राय प्रजातिको जीव हो । अन्तर्राष्ट्रिय बजारमा यसको ठूलो माग छ । उत्तरपूर्वी भारतबाट यो पक्रेर दक्षिणपूर्वी एसियाका देशहरूमा अवैध तस्करी गर्ने गरिएको छ । त्यस क्षेत्रका मानिसहरू छेपारोको मासुबाट बनेको औषधि खान्छन् ।

नेपालबाट समेत यो छेपारो तस्करी गरेर विदेश पु–याइने गरेको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah