पूर्व जनप्रतिनिधि तथा राप्रपाका नेता बिरेन्द्र संग्रौलाको निधन भएको छ । पाँचथरमा जन्मिएका संग्रौला झापा साविक लखनपुर गाबिसका पूर्व उपप्रधानपञ्च बनेका थिए । आज बिहान २ बजे उनको घरमा नै निधन भएको बताईएको छ ।

संग्रौला राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका थिए । उनि दमक नगरपालिकाको मनोनित उपमेयर समेत भएका थिए । पुरानो बसाइ लखनपुर भएका उनि हाल दमक ८ बसन्त टोलमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah