राजपाले प्रदेश नं. २ को निर्वाचनमा सहभागिता जनाउने भएको छ । उसले चुनाव चिन्ह साइकल लिएर निर्वाचनमा जाने जनाएको हो । उसले यसभन्दा अघि रोजेको चुनाव चिन्ह छाता निर्वाचन आयोगले नदिएपछि साइकल लिएर जाने भएको छ ।
राजपा निर्वाचनमा सहभागि हुने जनाउ दिएपछि अब निर्वाचन हुने पनि निश्चित भएको छ । राजपाले चुनावमा भाग लिने नलिने भन्नेमा अन्योल रहेको थियो ।




