बिष्णुप्रसाद पोखरेल
दमक/पाथिभरा देबीको मन्दिरमा भेटीको रुपमा चढाइएका पुरानापुराना सिक्काहरु फेला परेकाछन् । कन्काइ बिकास बैकले पाथिभरा देबीको मन्दिरमा भेटीको रुपमा चढाइएका साढे पन्ध्र टन सिक्का साट्ने क्रममा गणना गर्दा पुराना सिक्का भेटिएको हो ।
बैककका पूर्व अध्यक्ष   माधवप्रसाद पराजुलीको घरमा अहिले सिक्का धोइपखालि गरेर गणना भइरहेको छ । अहिलेको पुस्ताले देख्न नपाएका सिक्काहरु समेत अहिले फेला परिरहेको पाइएको छ ।

अनौठा किसिमका र पुराना सिक्काहरु भेटिएपछि यसलाइ बेग्लै राख्ने ब्यवस्था मिलाइएको बताईएको छ । पराजुलीका अनुसार देश तथा बिदेशका सिक्काहरु समेत फेला परिरहेको छ ।

धेरै पुराना र अक्षर बुझ्नै मुश्किल हुने सिक्काहरु समेत फेला पर्ने गरेको पराजुलीले बताए । सिक्का धोइपखालि गरेर सुकाउन बैकले दूइजना मान्छेहरु नै केहि दिन अघि देखि ढुक्कै खटाएको छ ।

बैकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यका अनुसार चलनचल्तिका सिक्काहरु गणना गरेर मन्दिर समितिको नामको खातामा राखिने छ । पुराना सिक्काहरुको बिषयमा पछि बसेर छलफल हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah