झापाको गौरादह नगरपालिकाको बैगुन्धुरामा स्थानीयले फलामको पासो थापेर चितुवालाइ नियण्त्रणमा लिएकाछन् । स्थानीयहरुको खसिबाख्रा खाएर हैरान बनाएपछि स्थानीयले फलामको पासो नै बनाएका थिए ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपि दीपक गिरीका अनुसार आइतवार इलाका बन कार्यालय सुरुगालाइ उक्त चितुवा बुझाइएको छ । त्यहाँ स्थानीयले बाघ देखिने गरेको भन्दै यसभन्दा अगाडि बताउने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah