काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले न्यायका लागि लडाईं जारी राख्ने घोषणा गरेका छन् ।

आईजीपी पदमा सर्वाेच्च अदालतबाटै ‘न्याय नपाएर’ भर्खरै डीआईजी पदबाट राजीनामा दिएका सिलवालले सामाजिक सञ्जाल ट्वीटरमार्फत अन्यायमा परेकाहरुलाई हातेमालो गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटरमार्फत भनेका छन्– ‘तिमीलाई पनि कतै अन्याय परेको छ भने, मनभित्र पीडाका तरंगहरू उठिरहेको छ भने, सायद हामी संगै मिलेर अगाडिको लड़ाईं लड्न सक्छौं । आउ मिलाउ हात ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah