काठमाडौं । काठमाडौंको पेप्सीकोलामा गोली चलेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागेर रामेश्वर गौतम घाइते भएका हुन् ।

घाइते भएका गौतम चक्रे मिलनका मुख्य सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ ।

व्यापारीसँग पैसा उठाइरहेको भन्ने उजुरीका आधारमा सो क्षेत्रमा पक्राउ गर्न गएको गस्ती टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार प्रहरीमाथि नै गोली हान्ने प्रयासमा रहेका गौतमलाई जवाफी फायर गरिएको थियो । प्रहरीको एउटा गोली लागेर घाइते भएका उनको काठमाडौंको वीर अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौं र भक्तपुरको सीमानाकामा बसेर गौतमले हप्ता उठाउने काम गरिरहेको प्रहरी दाबी छ ।

बार्हखरी बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah