https://www.youtube.com/watch?v=MyUWCfJ5Sn0&feature=youtu.be

बिराटनगर महानगरपालिकामा नगरप्रहरीले गरेको ज्यादतीको चर्को बिरोध भएको छ । सामाजिक सञ्जालहरुमा भाइरल भएको भिडियो आँशु झार्ने खालको रहेको छ । एक महिलामाथि सुरक्षाकर्मीले गरेको ज्यादती सहन सक्ने खालको रहेको छैन । महानगरपालिकाले अतिक्रमण हटाउने क्रममा गरिएको ब्यवहारले अहिले बिराटनगर महानगरपालिकाले बद्नाम भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=MyUWCfJ5Sn0&feature=youtu.be