झापाका दमकका युवा ब्वसायी तथा दमक उद्योग बाणिज्य सघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रशाइलाइ नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं. ५ बाट  उठाउने सम्भावाना रहेको पाइएको छ ।

आज बसेको दमक नगर कमिटीको बैठकले १ नम्बरमा नै प्रकश प्रसाइको नाम सिफारीस गर्ने निर्णय गरेको पाईएको छ ।
प्रसाइसंगै डा. खगेन्द्र अधिकारी, मेनुका बुढाथोकी र पर्शुराम रिजाललाइ सिफारीस गरेको छ ।

श्रोतका अनुसार लोकप्रीयताका आधारमा प्रसाइ नै उम्मेद्वार बन्ने बलियो सम्भावाना रहेको छ । काँग्रेस दमक नगर कमिटीका सचिब समेत रहेका प्रशाइ युवामाझ लोकप्रीय मानिन्छन् ।

काँग्रेसले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा सुरेश सुब्बा, महेन्द्रा लिम्बु, रोशन बिष्ठ र ब्रतबहादुर धिमालको नाम सिफारीस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah