भारतको बिहारका एक श्रीमान्ले आफ्नी पत्निसँग गरेको वाचा सँगै मर्ने सँगै बाँच्ने पूरा गर्न असमर्थ भएका छन् । बिहारको समस्तीपुरस्थित वीरसिंघमपुरका शंकर रायलाई सुतिरहेको बेलामा विषालु सर्पले टोकेपछि उनले श्रीमतीलाई तत्कालै गहिरो गरी गर्धनमा टोके । श्रीमतीको आग्रहमा रायले उनको गर्धनमा टोकेपछि उनीहरु दुवै बेहोस भए । तत्कालै उपचारका लागी अस्पताल लगिएइ पनि रायलाई अस्पताले मृत घोषित गर्यो ।
त्यसको लगत्तै श्रीमतीले राज खोल्दै भनिन् ‘हामीले सँगै मर्ने सँगै बाँच्ने गरी खाएको वाचा अनुसार मलाई पनि मार्न भन्दै मैले नै गरेको आग्रहमा उहाँले टोके पनि दुर्भाग्य म बाँचे । मलाई बाँच्न कुनै रहर छैन अब उनले भनिन् ।’ उनी बेलाबेला मुर्छित् पर्दै आएकी छिन् ।