पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले झापामा भोट माग्नै नपर्ने बताएकाछन् । यो सुन्दा अरु पार्टीका मान्छेहरु तनावमा पर्ने भन्दै उनले झापामा भोट माग्नै नपर्ने बताएकाहुन् ।

्झापामा आज भएको शुभकामना कार्यक्रममा उनले चाडपर्वहरुको बिशेषताको बिषयमा र पुर्खाहरुले गरेको ऐतिहासिक कामहरुको प्रशंशा गरे । उनले राजनीतिक बिषयमा अत्यन्त कममात्र बोले ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कतिपयले टिका बहिश्कार गर्ने र धर्ममाथि प्रहार हुने काम भइरहेको भन्दै यसमा सचेत हुन आग्रह गरे । एकले अर्काको धर्म र संस्कारमाथि आक्रमण गर्ने मान्छे कम्यूनिष्ट हुनै नसक्ने बताएकाछन् ।

अधिकाँश समय सस्कृत तथा परापूर्वकालदेखि चल्दै आएका बिश्वास र धर्मप्रतिको आस्थाको बिषयमा ब्याख्या गरेका थिए । उनले पौराणिक बिषयहरुलाइ कथाको रुपमा ब्याख्या गरेका थिए । हेर्नुहोस भिडियो

https://youtu.be/Z_9fRza_Ync

https://youtu.be/Z_9fRza_Ync