काठमाडौं, १६ असोज– नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्र र  एमालेबीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले आसन्न निर्वाचनमा तालमेल र नेकपा एमालेसँग पार्टी एकताका विषयमा निर्णयमा पुग्न अध्यक्ष दाहाललाई अधिकार दिएको हो । बैठकको एकमात्र एजण्डा नै एमालेसँगको एकता र तालमेल थियो ।

माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । एमाले स्थायी समितिको बैठकले पनि माओवादी केन्द्रलगायतका बामपन्थी शक्तिसँग एकता र तालमेलका लागि पार्टी खुला भएको धारणा सार्बजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah