यस्तो अथाह दू:ख पिडामा रहेर पनि नेपालीलाई प्रेरणा दिन अग्रसर मदनकृष्ण श्रेष्ठ

राजा महेन्द्रले रेडियो नेपालबाट प्रसारण हुने नेपाल भाषाको कार्यक्रम जीवन्त दबुलाई प्रतिबन्ध लगाए पछि नेपाल भाषाको संरक्षण र सम्बर्द्धन गर्न काठमान्डौको गलिगली टोल टोलमा नेपाल भाषा सम्बन्धि बिभिन्न साहित्यिक गोष्ठीहरु हुन् थाल्यो र यसलाई संगठनात्मक रुपले अघि बढाउन २०२८ सालमा मुनास नामक संस्था खोलियो र त्यही संस्थाले मदनकृष्ण श्रेष्ठलाई स्थापित गराउन योगदान दियो र यस्तै कार्यक्रम मार्फत हरिवंशसंग भेट भए पछि यो जोडीको यात्रा निरन्तर छ ।

हालको दिनमा पार्किंसनबाट पिडित मदनकृष्ण आफ्नु टाउको चलाउन रिमोट कन्ट्रोल मिसिन टाउकोमा अप्रेसन गरेर रड जडान गरेका छन् र मुटुमा पेसमेकर मेसिन पनि राखेका छन् र त्यही रिमोटको सहाराले आफ्नु जीवन चलाउदै आएका कलाकार मदनकृष्णसंग टफटकमा दिलभूषण पाठकले गरेको मर्मस्पर्शी कुराकानी

मदन कृष्ण श्रेष्ठ आफ्नु  जीवनका बास्तविक कथाहरु लुकाएर नेपाली जनतालाई सफलताका कथाहरु माफॅत खुसी ल्याउने एक महान कलाकार हुन् । उनै कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ बजारमा आएको छ ।

मती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गरे ।

“मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु भने माफी चाहन्छु”– ३७ वर्ष लामो सहयात्राका लागि मदनकृष्ण श्रेष्ठलाई धन्यवाद दिँदै उनले भने ।

लेखक श्रेष्ठले पुस्तकमा आफुले भोगेका आरोहअवरोह, अभिनय, नेपाल भाषा र सङ्गीतमा गरेको काम, हरिवंश आचार्यसँगको सम्बन्ध, श्रीमती र शारीरिक समस्याको साथै रमाइला सम्झनाको संग्रह रहेको बताए ।

आत्मकथा लेखनमा प्रेरित र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उनले भने, “जिन्दगीमा के के गरियो तर प्रायः राम्रो मान्छेहरुसँग मात्र भेट भयो, त्यसैले राम्रो गर्न र बोल्न पाएँ, सबैले आत्मीय ठाने । यो ऋण कसरी तिर्ने थाहा छैन ।”

‘प्रख्यात अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म शास्त्रीय आत्मकथा हो ! आत्मप्रशंसा, आत्मश्लाघाबाट पूर्णतया बचेको यो पुस्तक नेपाली साहित्यको अमूल्य प्राप्ति हो ! महको म आत्मकथाको भीडमा एउटा सग्लो, अग्लो र पृथक् पहिचान बोकेको पुस्तक हो !’

चार दशकभन्दा लामो समय हरिवंश आचार्यको भाषामा सियो र धागो भएर ‘मह जोडी’ बनेका लेखकको यो पुस्तकमा चिना हराएको मान्छेको प्रसंग नदोहोरिनु अर्को विशेषता भएको उनले बताए । महको ममा कहिले हँसाउने, कहिले गम्भीर बनाउने, प्रेम, अन्तरजातीय विवाह, यशोदा भाउजूको क्यान्सर संघर्ष, लेखकको पार्किन्सनका कारण ‘चिप्स र ब्याट्री’ले चलेको जीवन आदि पढ्दा मुटु ढुक्क फुलेर आउने साहित्यकार रवीन्द्र समीरले बताए ।

बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उकालीओराली, श्रीमतीको क्यान्सर संघर्ष, आफ्नै स्वास्थ्यसँगको पौंठेजोरी समेटिएको छ ।

हेर्नुस आजको टफतक्मा मदनकृष्ण श्रेष्ठको मर्मस्पर्शी अन्तर्वार्ता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah