माओबादी केन्द्रले झापाको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको सिफारीस गरेको छ । माओबादी नेता गगन पुरी सहितको नाम ५ बाट माथिल्लो निकायमा उम्मेदवारका लागि सिफारीस भएको छ ।
प्रतिनिधि सभाका लागि १, रेवतराज पुरी (गगन) २, रमेश गुरागाइ ३, राधिका ओझा (सुवेदी)
समानुपातिक तर्फ - (केन्द्र ) दुर्गा प्रसाद चम्लागाइ
प्रदेश तर्फ
प्रदेस न. क. १, सिताराम अधिकारी २, शेर ब कार्की प्रदेस न. ख २, बिरेन्द्र बस्नेत २,बेदु गौतम ,३, जितमान राई
प्रदेश तर्फ समानुपातिक (क) हुकुम नेपाली , बन्धना झागर (अनिसा) (ख) डम्बर पुलामी मगर , सुमित्रा वाङ्देल (चेली) , भिम केरुङ , संगीता सेरेहाङ ,










