काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा गोली हानी दिनदहाडै निर्माण व्यवसायीको हत्या भएको छ ।

बानेश्वर ठूलो खरीबोट क्षेत्रमा मोटरसाइकलमा आएका दुई जनाले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार चौचनमाथी गोली हानी फरार भएका थिए ।

तीनवटा गोली लागेका गौचनको उपचारका लागि सीभिल अस्पताल लैँदादै गर्दा मृत्यु भएको हो । उनको टाउको र छातीमा गोली हानिएको थियो । प्रत्यक्षदर्शीकाअनुसार गाडीभित्र रहेका गौचनमाथी गोली हानिएको थियो ।

अस्पताल स्रोतका अनुसार उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीकाअनुसार पहिला इटाले हानेर गाडीको सिसा फुटाएपछि गोली हानीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah