सवालनेपाल डेक्स
दमक/भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेर चर्चा पाएका देबी ज्ञवालीले आफूले पार्टी छाड्ने भन्दै भ्रामक समचारहरु आइरहेको भन्दै यसको खण्डन गरेकाछन् ।

उनले आफ्नो फेसबुकपेजमा एक अनलाइनको समचारलाइ हालेर यस बिरुद्ध कानूनी कार्वाहीमा जाने समेत बताएकाछन् । उनले भ्रामक समचारहरु सम्प्रेषण नगर्न आग्रह गर्दै भ्रममा नपर्न सर्वसाधरणलाइ आग्रह गरेकाछन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्

आदरणिय मेरा वुबा आमा,दाजु भाइ,दिदि,बहिनी,मेरा शुभचिन्तक,मेरा अनुयायी र म देवी ज्ञवालि पर्ति माया र नेकपा एमालेमा आश्था र विश्वाश राख्नुनहुने सबैामा मेरो यस्तो कपोल कल्पित भामक् समाचार समाजिक सजालमा आएकोमा म खन्डन गर्दछु! यो बाट प्रभाबित नहुन म मेरा जन समुदाय पर्ति अनुरोध गर्दछु! कृपया सक्दो सेयर गरिदिनुहुन मेरो विनम्र अनुरोध छ। #देवी_ज्ञवाली_नेकपा_एमाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah