काठमाडौं, ३ मंसिर । नेपालका ग्रामीण सडक पनि अब विश्वभरबाट हेर्न सकिने भएको छ । सरकारले मुलुकका ७५ वटै जिल्लाका गाउँगाउँमा बनाएका सडक पनि गुगल म्यापमा खोज्न मिल्ने बनाइरहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले मुलुकभरका करिब ५६ हजार किलोमिटर सडक भौगोलिक सूचना प्रणाली डाटाबेस तयार पारेर गुगल म्यापबाट खोज्न मिल्ने गरी बनाइरहेको छ ।

विभागको ग्रामिण कृषि सडक शाखा प्रमुख जीवन गुरागाईले मुलुकका अन्य सडकजस्तै ग्रामीण सडकको डिजिटलाइज्ड गर्ने काम भइरहेको जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah