दमक/नेपाली काँग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले आफूले झापा क्षेत्र नंं. ३ मा प्रत्यक्ष निर्वाचन लड्न् बताइरहदा उनको नाम समानूपातिक सूचिमा समेत परेको छ । यसले सिटौला निर्वाचन नलड्ने पक्षमा रहेको कार्यकर्ताहरुले आँकलन गरेकाछन् ।

केहि दिन अघि सिटौलाले निर्वाचन क्षेत्र छाड्ने समचारहरु सार्वजनिक हुँदा काँग्रेसले खण्डन गरेको थियो । स्वयं सिटौलाले पनि यसको खण्डन गरेका थिए ।

काँग्रेसले राप्रपासंग निर्वाचनमा तालमेल गर्ने बिषयमा छलफल गर्दा यो क्षेत्र छाड्न शुरुमा नै प्रस्ताव गरेको थियो । अहिले राप्रपा सरकारमा समेत सामेल भइसकेको छ ।

सिटौलाको यस क्षेत्रमा राजेन्द्र लिङ्देनलाइ छाड्ने शर्तमामात्र निर्वाचन तालमेल हुने राप्रपाले अडान लिएपछि काँग्रेस ब्याक भएको राप्रपा श्रोतको भनाइ रहेको छ ।

राप्रपाका कार्यकर्ताहरु भने सिटौला समानुपातिकमा परेपछि उत्साहित भएकाछन् । एमालेले पनि यसबाट आफूलाइ फाइदा पुग्ने अपेक्षा गरेको छ ।

सिटौलालाइ नै प्रतिस्पर्धिको रुपमा एमालेले लिएको तर यदि काँग्रेसका सिटौला यहाँबाट उम्मेदवार नबन्दा आफूहरुको जित झन् सहज हुने एमालेका एक जिल्ला नेताले बताए ।

संबिधानसभाको पहिलो निर्वाचनमा यो क्षेत्र माओबादीले र दोश्रोमा काँग्रेसका सिटौलाले जितेको क्षेत्र हो । यहाँ सिटौलाले कुनै हालतमा छाड्नु नहुने काँग्रेसका जिल्ला नेताहरुले पनि दबाब दिदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah