मलेसियाको पेनाङ शहरमा नेपाली कामदार समेत बोकेका दुईवटा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । विभिन्न कारखानामा काम गर्ने विदेशी कामदार बोकेका दुई बस दुर्घटनामा परेका हुन् ।

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम खुलाइएको छैन । मलेसियाको प्रहरीका अनुसार मृतक सवै महिलाहरू छन् । दुर्घटनाबारे क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन । मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah