झापाको बिर्तामोड तनावग्रस्त भएपछि ‘कर्फ्यू’ लागु भएको छ । प्रहरीमाथि डुगामुढा र सवारी साधनमाथि आगजनी भएपछि कफ्यू जारी भएको बताईएको छ । पश्चिममा चारपाने उतरमा मानन्धर चोक दझिणमा बिर्ताबजार र पुर्वमा बसपार्क झेत्रमा कफ्यू जारी भएको बताईएको छ ।

प्रहरीले केहि राउण्ड हवाइ फायर समेत गरेको प्रहरी श्रोतको भनाइ रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी साधनमा आगजनि र तोडफोड भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

भिड नियण्त्रण बाहिर जान थालेपछि र आगजनि शुरु भएकाले कफ्यू जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah