दमकका राजनीतिक ब्याक्तित्व प्रविण चाम्लिङले राप्रपामा रहेर लामो समय राजनीति गरे । उनि दमकमा राजनीतिक र सामाजिक क्षेत्रमा चिनिएका ब्याक्ति हुन् । राप्रपामा केन्द्रिय सदस्यमा निर्वाचित भएको केहि समयमा नै उनि राप्रपाबाट पार्टी छाडेर नयाँ गठन भएको राप्रपा प्रजातन्त्रिकमा गए ।

उनि यो पार्टी बनाउने क्रममा निर्णायक भूमिकामा तथा योजनाकारहरुका मध्ये एक उनि पनि थिए । उनलाइ सहमहामन्त्रीसम्मको जिम्मेवारी दिने समेत अनौपचारिक छलफल भएको श्रोतको भनाइ छ ।

चाम्लिङले पार्टी छाड्नुको पछाडि पार्टी गतिबिधि नै रहेको बताइन्छ । उम्मेदवार छनोट देखि बिभिन्न महत्वपूर्ण निर्णयहरुमा उनलाइ सहभागिता गराइएको थिएन ।

चाम्लिङले पार्टी उदेश्य र नीति अनुरुप चल्न नसकेकाले छाडनु परेको बताएकाछन् । उनले तत्काल आफू स्वतन्त्र बस्ने बताएपनि उनलाइ पार्टी प्रवेस गराउन एमाले, काँग्रेस, माओबादीदेखि लिएर संघीय समानबादी फोरम नेपालसम्मले कसरत शुरु गरिसकेकाछन् । चाम्लिङ केहि दिनमा नै कुनै नयाँ पार्टी प्रवेस गर्नेछन् । तर उनले तत्काल कुनै पार्टीमा जाने नसोचेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah