बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक बसपार्क ६ महिनाभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ । अहिले धमाधम रुपमा बसपार्कभित्र यात्रु प्रतिक्षालय बनिरहेको छ । केहि समययता आशिक रुपमा बसपार्क सञ्चालनमा समेत आइसकेको छ ।

https://www.youtube.com/watch?v=7vSPhHeqkhI

बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार बसपार्क निर्माणको काम अब अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म बसपार्क निर्माणका लागि ९ करोडभन्दा बढि खर्च भएको र अहिले अढाइ करोडको काम भइरहेको जानकारी दिए ।

उनले अबको छ महिनाभित्रमा बसपार्क निर्माणको काम पुरा हुने जनाउदै बसपार्क सञ्चालनको बिषयमा भने अन्योलन नै रहेको बताए । उनले बसपार्क सञ्चालन सम्बन्धिका नीति नियम नरहेको पाएको जनाउदै निर्माण सम्पन्न गरेर नगरपालिकालाइ बुझाइने उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=7vSPhHeqkhI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah