https://www.youtube.com/watch?v=mw1YkbByDcU&feature=youtu.be

नेकपा एमालेका नेता एवं पूर्व साँसद दीपक कार्कीले बम गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै यसलाइ सबैले आत्मसाथ गरेर जानु पर्ने बताएकाछन् । उनले राप्रपासंगको गठबन्धनको बिषयमा पनि यस्तै प्रतिक्रिया दिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले राप्रपा बिगतमा केपी ओलीको अडानमा साथ दिएको र राष्ट्रबादी शक्तिको रुपमा नै चिनिएकाले झापामा एकप्रकारको समिकरण भएको भन्दै यो राष्ट्रबादी शक्तिहरु एक ठाँउमा उभिएको जनाए ।

https://www.youtube.com/watch?v=mw1YkbByDcU&feature=youtu.be