https://www.youtube.com/watch?v=c1Lrhwkusqg&feature=youtu.be

बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिका र रोडबोर्डको लगानीमा दमकको भएको सडक मर्मत कार्य गुणस्तरहीन भएको भन्दै उपभोक्ताहरुले आक्रोश पोखेकाछन् । दमकको गणतन्त्र चोकदेखि सेतुमारी हाइवे सडक मर्मतसम्भार नाम मात्रको भएको पाइएको हो ।

स्थानीयहरुका अनुसार त्यहाँ रहेको धुलो समेत नबडारिए सिधै गिटीमा कालो दलेर ल्याएर निर्माण ब्यवसायीले हालेका थिए । यस बिषयमा कुरा राख्दा यहाँ नगरी अन्ततिर लैजान धम्कि दिएको स्थानीयको आरोप छ ।

दमक नगरपालिकाका इन्जिनियर तिर्थ नारायण श्रेष्ठका अनुसार निर्माण ब्यवसायीले केहि जानकारी नगराइ त्यहाँ काम गरेको पाइएको र आफूलाइ थाहा नभएको बताए । उनले तत्काल आफूहरुले त्यसलाइ सच्याउन भनेको समेत जानकारी गराएको उनको भनाइ रहेको छ ।

दमकका भत्केका सडकहरु मर्मत गर्नका लागि ७० लाख रुपियामा गोपाल बस्नेतले ठेक्का लिएको जनाईएको छ । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=c1Lrhwkusqg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah