बिष्णुप्रसाद पोखरेल
दमक/झापाको सुरुगामा केहिबेर अघि भएको दूर्घटनामा परेर झापाको दमकका एक दम्पतीको मृत्यु भएको छ । अर्जुनधाराधामबाट सदबिज छरेर घर फर्कने क्रममा सुरुगाको जुकेखाडिमा सवारी दूर्घटना हुदाँ दमक ३ गोलाटारका रंगलाल ढकाल र मनमाया ढकालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

बिहान ८ बजेतिर दूर्घटना भएको हो । सदबिज छरेर आउदै गर्दा पश्चिम जाँदै गरेको बा ३ ख ५८८७ नम्बरको हायस माइक्रो बसले मे १ प ९८९९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । गम्भिर घाइते दम्पतीको बिर्तामोडको एक अस्पतालमा उपचारको क्रममा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah