दमक
माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा एवं माओबादी केन्द्रका नेता प्रकाश दाहाललाइ हर्टट्याक भएको छ । गय राती उनलाइ हर्टट्याक भएको र नर्भिक अस्पताल पुर्याइएको जनाईएको छ ।

झापा आएका प्रचण्ड अहिले केहिबेरमा नै सबै कार्यक्रम रोकेर काठमण्डौ फर्कने उनको सचिवालयले जनाएको छ । उनको मृत्यु भएको भनेर कतिपय अनलाइन तथा सामाजिक सञ्जालहरुमा आएपनि यसको औपचारिक घोषणा र पुष्टि भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah