बिष्णुप्रसाद पोखरेल
दमक/दमकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घर अगाडि कम्पाउण्डमा बम पड्केको छ । ठूलो क्षति केहि नभएको जनाइएके छ ।

बिहान ४ बजेतिर बम पड्केको आवाज सुनेपछि दमक नगरपालिका मेयर रोमनाथ ओली बाहिर निस्कदा धुँवा उडिरहेको देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

अर्को बम पनि गेठ अगाडि डस्विन छेउमा रहेको प्रहरीले जनाएको छ । निष्क्रिय गर्नका लागि सेनाको बम डिस्पोजल टोलीलाइ खबर भइसकेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah