बिष्णुप्रसाद पोखरेल दमक÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेटमा रहेको बम नेपाली सेनाको २१ नम्बर बाहिनीको बम डिस्पोजल टोलीलेले डिस्पोज गरेको छ । बिहान ४ बजे गेटमा नै एउटा बम आफै पडकेको थियो भने अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान ४ बजेर ६ मिनेटमा आवाज आएपछि हेर्दा गेटमा धूवाँ देखिएको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले बताए । ओली घरमा नै रहेका थिए । तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो । अर्को बम पनि देखेपछि नेपाली सेनालाइ खबर गरिएको प्रहरीको भनाइ रहेको छ । कोकको बोतलमा डेटोनेटर सहितको बिस्फोटक पदार्थ रहेको पाईएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताएकाछन् । ७ बजेर २२ मिनेटमा बम डिस्पोज गराईएको हो ।
ओलीको घरमा राखिएको बम डिस्पोज, आसापासको क्षेत्र आंतकीत
सवाल नेपालसंवाददाताशनिबार, ८ मङ्सिर २०७४

ओलीको घरमा राखिएको बम डिस्पोज, आसापासको क्षेत्र आंतकीत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



