दमक/झापा दमकका पुराना यातायात ब्यवसायी गंगा सिटौलालाइ पितृशोक परेको छ । सिठौलाका पिता रघुनाथ सिटौलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

दमकको वडा नं. ६ मा बसोबास गर्दै आएका थिए । केहि समययता मृतक सिटौला बिरामी रहेका थिए । आज नै उनको कन्काइ खोलामा दाह संस्कार गरेको सिटौला परिवारले जनाएको छ ।