प्रकाश दाहालको निधन पछि अहिले प्रचण्डको सारथी प्रकाश पुत्र प्रसिद्ध बनेका छन् ।

जहिल्यै पनि प्रकाश  दाहाललाई सँगै लिएर हिँड्ने प्रकाश दाहालको निधन पछि प्रकाश पुत्रलाई सँगै लिएर प्रचण्ड चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् ।

सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्।

केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने बताइएको छ। टि.भी अन्नपूर्ण बाट

प्रकाश दाहालको निधन पछि अहिले प्रचण्डको सारथी प्रकाश पुत्र प्रसिद्ध बनेका छन् ।

जहिल्यै पनि प्रकाश  दाहाललाई सँगै लिएर हिँड्ने प्रकाश दाहालको निधन पछि प्रकाश पुत्रलाई सँगै लिएर प्रचण्ड चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका छन् ।

प्रसिद्ध सिर्जना त्रिपाठीका छोरा हुन् ।

सिर्जना पनि राजनीतिमा सक्रिया कार्यकर्ता हुन्। ससुरा प्रचण्डकै निर्देशनमा उनी अहिले पोखरामा चुनावी अभियानमा खटिएकी छन्।

केही दिन पछि सिर्जना पनि चितवन चुनावी प्रचारमा आउने बताइएको छ।