नेपाल टेलिकमले साधारण फोन भन्दा फरक र अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेका छन् । ०१२३४५६, १२३४५६ लगायतका  नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भइरहेकाले त्यस्ता नम्बरको कल नउठाउन टेलिकमले  आग्रह गरेको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यसत्ा नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘चिठ्ठा परेको प्रलोभनमा पारे नमिल्दा किसिमका नम्बरबाट कल गर्ने र ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरण्को अनुरोधमा यसो गरिएको हो,’ वैद्यले भनिन् ।