फेसबुकले १३ वर्ष मुनिका उमेर सुमूहलाई लक्षित गरेर नयाँ मेसेजिङ एप ल्याउने भएको छ।

सार्वजनिक गर्न लागिएको ‘मेसेन्जर किड्स’ एपमार्फत सो उमेर समुहकाले आफ्ना परिवारका सदस्य तथा साथीभाईसँग सन्देश आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर सो एप भने अभिभावकको रोहबरमा मात्र सुरु तथा प्रयोग गर्न पाउने फेसबुकले उल्लेख गरेको छ।

सो एपका लागि छुट्टै फेसबुक आइडी समेत बनाउन जरुरी नपर्ने बताइएको छ।