एलपी साँवा ४३५१५ मत

देउमान थेवे २६८२२ 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिष्णुप्रसाद पोखरेल

दमक/नेकपा एमालेका युवा नेता एलपि साँवा झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएकाछन् । बाम गठबन्धनका उम्मेदवार साँवा फराकिलो मतान्तरले नेपाली काँग्रेसका जिल्ला उपसभापति देउवान थेवेलाइ हराउदै बिजयी भएकाहुन् ।

साँवाले सामाजिक सञ्जाल फेसबुकमा लखेकाछन् ।

प्रतिनिधि सभा सदस्यमा झापा - ४ बाट मलाई अपार माया, सदभाव, सहयोगको साथ भारी मतले बिजय गराउनको लागि अहोरात्र लाग्नु हुने निर्बाचन समनबय समिति, गठबंधनमा रहनु हुने सम्पूर्ण नेतृत्व र सम्पूर्ण सहयोगी मतदाता हरुप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु। सधै पूरा सहयोग को अपेक्षा राखदछू।

धन्यबाद ।