उपप्रधानमन्त्री विजयकुमार गच्छदार र वाम गठवन्धनका उम्मेदवार भगवती चौधरीबीच प्रतिस्पर्धा रहेको सो क्षेत्रमा मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगित भएको थियो।

चौधरीको २९३२६ मत रहँदा गच्छदारको २९१७१ मत रहेको छ। सो क्षेत्रमा २० हजार मत गणना हुन बाँकी रहेको छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड