पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो मतपरिणाम अनुसार, नेकपा एमालेले ३१ लाख १० हजार १४४, नेपाली कांग्रेसले ३० लाख २७ हजार ३६८, नेकपा माओवादी केन्द्रले १२ लाख ६० हजार २१८ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५२ हजार ६६८ मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३३ हजार २६२, विवेकशील साझा पार्टीले दुई लाख दस हजार ७८४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार ९८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९२ लाख ५४ हजार ४४२ मतगणना पूरा भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah