दमक/झापा दमकका गोकुल श्रेष्ठ सहितका युवा ब्यवसायिहरुले दमकको गोर्खा डिपार्टमेन्ट स्टोरमा नयाँ ब्यवसाय शुरु गरेकाछन् । उनिहरुले गोरखा गहना गृह सञ्चालन गरेको डेढ बर्षपछि गोर्खा  (ब्राण्डेट रेडिमेट कपडा स्टोर) शनिबार देखि सञ्चालनमा ल्याएकाहुन् ।

दमक र आसपासका क्षेत्रका धेरै उपभोक्ता तथा ग्राहकहरु भारतको सिलगुढी लगायतका टाढाटाढा कपडा किन्न जानु पर्ने बाध्यता टरेको र त्यहाँभन्दा यहाँ सस्तोमा त्यहि ब्राण्डका कपडाहरु पाइने सञ्चालक गोकुल श्रेष्ठले बताए ।

अन्तराष्ट्रिय ब्राण्डका सबै प्रकारका रेडिमेट कपडाहरु यहाँ बिक्री हुने अर्का सञ्चालक मुकुन्द कडेलले बताउनु भयो । गोर्खा डिर्पाटमेन्टर स्टोरको पहिलो तलामा रहेको एपेरियलमा आजदेखि ३ दिनसम्म छुटको समेत ब्यवस्था भएको जनाईएको छ ।

अर्का सञ्चालक नरेन्द्र केसीले आफूहरुले उपभोक्ताको माग अनुसारका गुणस्तरीय कपडाहरुलाइ प्राथमिकता दिएर यो एपेरियल सञ्चालनमा ल्याएको जनाए । अब दमकमा नै गुणस्तरीय र ब्राण्डेड कपडा पाइने उनको भनाइ छ ।

अर्का सञ्चालक हेमसागर अधिकारीले आफूहरुले गोरखा गहना भण्डारपछि ग्राहक तथा उपभोक्ताको चाहाना अनुसारको ब्राण्डेड कपडाहरुको पसल संगै सञ्चालनमा ल्याइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah