काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगकाअनुसार नेकपा एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार २९५, नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६४३, माओवादी केन्द्रले १२ लाख ९५ हजार ९०३, राजपा नेपालले ४ लाख ७० हजार र संघीय समाजवादी फोरम नेपालले अहिलेसम्म ४ लाख ६९ हजार ४६१ मत प्राप्त गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड