दमक/अनलाइन कम्यूटर दमक १० ले दूइदिने इप्सन प्रीन्टरको फ्रि क्याम्प शुरु गरेको छ । इम्पसन प्रीन्टरको आधिकारिक बिक्रेताको संयोजनमा मेकानिकहरुको टिम सहित आएर उपभोक्ताहरुलाई निशुल्क रुपमा सर्भिस क्याम्पस गरिरहेको अनलाइन कम्यूटरका प्रो.सुरज धिमालले बताएकाछन् । उनका अनुसार आफूहरुले बिक्रि गरेको र बाहिर कहिबाट उपभोक्ताहरुले किनेको इप्सनको प्रीन्टरहरुमा समस्या आएको भए समस्याको सामधान र बिग्रेको भए बनाइदिने गरिएको छ । सोमबार र मंगलबार गरेर दूइदिन हुने सर्भिस क्याम्पमा सोमबार उपभोक्ताको भिड लागेको धिमालले बताए । मंगलवारसम्मममा कम्तिमा पनि ५० भन्दा बढि बिग्रको प्रीन्टर बनाइने लक्ष्य रहेको उनको भनाई छ । यसैगरि यहि अवसरमा सुपथ मूल्यमा छुट सहित प्रीन्टर समेत बिक्रि भइरहेको धिमालले जानकारी दिए । अनलाइन दमक दमकको गणतन्त्र चौक आकाशेपुलको उत्तरमा रहेको छ ।
अनलाइन कम्यूटर दमक १० ले दूइदिने इप्सन प्रीन्टरको फ्रि क्याम्प
सवाल नेपालसंवाददातासोमबार, ११ मङ्सिर २०७३

अनलाइन कम्यूटर दमक १० ले दूइदिने इप्सन प्रीन्टरको फ्रि क्याम्प
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



