दमक/नेकपा एमालेका नज निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व डिआजी नवराज सिलवाललाइ पक्राउ पूर्जि काट्दै पक्राउका लागि प्रहरी परिचालन भएको रहस्य खुलेको छ ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। उनले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको आरोप लागेको छ ।

संसद शुरु भएपछि पक्राउ गर्न नमिल्ने भएपछि त्यो अगावै पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ । सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवालाइ पक्राउ चाडो गर्न निर्देशन दिएको श्रोतको दाबी रहेको छ । सिलवालले आफूलाइ देउवाले रिसइवी साँध्नका लागि पक्राउ गर्न दबाब दिइरहेको यसभन्दा अगाडि नै बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah