विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक वडा नं. ७ मा एक कुमाल परिवारको दर्दानक अवस्थाले आफूलाइ ठूलो पीडा भएको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले बताएकीछन् ।

संरक्षण टोलमा बसोवास गर्ने कुलबहादुर कुमालको ८ जनाको परिवारको दर्दानक अवस्थामा बसेको पाएपछि यो परिवारलाइ नगरपालिकाले केहि सहायता प्रदान गरेको छ।

https://www.youtube.com/watch?v=vLHb0indUgo&feature=youtu.be

कुमालका १४ बर्ष तलका ५ छोराछोरी रहेकाछन् तर अहिलेसम्म गरिबी कारण कसैले बिद्यालय टेकेका छैनन् । एकजना आफन्त किशोरीलाइ पनि शरणमा दिएकाछन् तर उपचार नपाएर अहिले बिक्षिप्त अवस्थामा घरमा नै लडिरहेकीछन् ।

सामान्य उपचार नपाउदा दिशापिसाव एकै ठाँउमा गरेर ति किशोरी चिसोमा लडिरहेको अवस्थामा थिइन् । उनको शरिरको घाँउमा किराहरु स्याउस्याउ हिडिरहेको देखिन्थ्यो ।

वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले शुरुवातमा यो अवस्था देख्नसाथ आफैले केहि सहयोग गरेका थिए भने त्यो लगत्तै नगरपालिकाका प्रमुख, उपप्रमुखको पनि ध्यानकर्षण गराएका थिए ।

वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले शुरुवातमा यो अवस्था देख्नसाथ आफैले केहि सहयोग गरेका थिए भने त्यो लगत्तै नगरपालिकाका प्रमुख, उपप्रमुखको पनि ध्यानकर्षण गराएका थिए ।

यहि परिवारको बिषयमा समेटेर तयार पारिएको भिडियो

https://www.youtube.com/watch?v=vLHb0indUgo&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah