दमक/ दमक महोत्सवको उद्घाटनका लागि माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम अन्योल बनेको छ । मौसम खराबी कारण प्रचण्ड आउने कार्यक्रम अन्योलन बनेको सचिबालय श्रोतले बताएको छ ।

११ बजेसम्ममा भिजिबिलिटी राम्रो भएको अवस्थामा प्रचण्ड दमक आउने र यदि त्यो नभएको अवस्थामा नआउने श्रोतको भनाइ रहेको छ । प्रचण्ड आउने भनेर दमकमा कडा सुरक्षा ब्यवस्था मिलाइएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्ड आउने भएपछि अन्य कार्यक्रमहरु समेत तय भएका थिए । ति कार्यक्रमहरु समेत प्रभावित बन्ने देखिएको छ । श्रोतका अनुसार प्रचण्ड आउन सक्ने सम्भवाना न्यून रहेको छ तर टरेको भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah