काठमाडौं- बिनाविभागीय मन्त्रीका रुपमा सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका छन्। बिनाविभागीय मन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीलाई शेरबहादुर समक्ष आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीले राजीनामा बुझाउने बताए।

माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा छन्।

माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्नेगरी चुनावी तालमेल गरेसँगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका सबै मन्त्रीलाई जिम्मेवारी मुक्त गरेका थिए।

यी हुन् माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु

मन्त्री

कृष्णबहादुर महरा

गिरिराजमणि पोखरेल

जनार्दन शर्मा

प्रभु शाह

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल केवट

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारु

राज्यमन्त्री

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर

वाङदी शेर्पा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah