दमक/झापाको दमकस्थित बेलडाँगी रोडमा हिजो भएको सवारी दूर्घटनामा एकजना गम्भिर घाइते भएकाछन् । को १ च ४९३९ नम्बरको कारले मोटरसाइकललाइ ठक्कर दिएपछि मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।

मे १ प ७१५३ नम्बरको मोटरसाइकलमा रहेका दमक २ का बादल कार्कीको खुट्टा भाचिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिएकाछन् ।

घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो केहि दिनयता दमक र आसपासको क्षेत्रमा दूर्घटनाहरु बढिरहेकाछन् । प्रहरीले सावधानी अपनाएर हिड्नलाइ आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah