२०७४, माघ ५ गते शुव्रmबार, माघ शुक्ल द्वितीया÷तृतीया, धनिष्ठा नक्षत्र, सिद्ध्रियोग, मकर÷कुम्भमा चन्द्रमा

मेषः दिन उत्तम खालको छ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । मन प्रसन्न रहनेछ ।

वृषः दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । सम्मानित भइनेछ । मुख्य काम हात लाग्नेछ । काममा तीव्रता थपिनेछ ।

मिथुनः दिन ठिक छ । धर्मकर्ममा रुचि बढ्नेछ । अरुबाट सहयोग पाइनेछ । दानपुण्यले मन प्रसन्न हुनेछ । स्वास्थ्य पनि अनुकूल रहनेछ ।

कर्कटः दिन प्रतिकूल छ । मन डराउनसक्नेछ । कामप्रति रूचि देखिदैन । महत्वपूर्ण कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

सिंहः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यापार, व्यवसाय फस्टाउनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । प्रियजन भेटिनेछन् ।

कन्याः दिन उत्तम छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । शत्रु परास्त हुनेछन् । मनोबल बढ्नेछ ।

तुलाः दिन सार्थक खालको छ । मनमा चिन्ता कम हुने देखिन्छ । बुद्धिविवेक व्रिmयाशील रहनेछ । स्वास्थ्य सबल हुनेछ ।

वृश्चिकः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको अपेक्षा नगनुृ बेस हुनेछ

धनुः दिन सार्थक छ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मानसम्मान पाइनेछ । दीर्घकालीन काम बन्नेछ ।।

मकरः दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । शरीर पनि स्वस्थ रहनेछ ।

कुम्भः दिन भाग्योदयकारक छ । आटेको काम सहज रुपमा सम्पन्न हुनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ ।

मीनः दिन प्रतिकूल छ । मुख्य काममा अलमल हुनेछ । घमण्ड हानिकारक रहनसक्छ । काममा सचेतताको आवश्यकता पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah