प्रदेश सांसदहरुले शपथ लिने  भाषाको लिपीलाई लिएर विवाद गरेका छन् ।  प्रदेश नम्बर २ का सांसदहरुको शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा विवाद गरेका हुन् ।

मातृभाषामा शपथ गर्न पाउने व्यबस्था भएपनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विबाद शुरु भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले उद्घोषणका क्रममा मातृ भाषामा शपथ गर्न सकिने तर देवनागरी लिपीको काजगमा हस्ताक्षर गर्नुपर्ने बताएपछि मधेश केन्द्रित दलका सांसदहरु उत्तेजित भएका थिए ।

माओवादीका जगत यादव, राजपाका जितेन्द्र सोनल, मनीष कुमार सुमन र डिम्पल झाले विरोध जनाएका थिए । सांसदहरुको विरोधपछि मातृ भाषामै लेखिएको शपथ पत्रमा हस्ताक्षर गर्न सहमति भएपछि विबाद रोकिएको थियो ।

प्रदेश सांसदहरुले आइतवार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसंग शपथ लिएका छन् । सांसदको शथपअघि प्रदेश प्रमुख कायस्थले कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah