एजेन्सी । मासिको खानपानले गर्दाले नै मानव शरीरमा विभिन्न प्रकारका समस्याहरु देखा पर्दछन् । जस मध्ये मोटोपन पनि समस्याको रुपमा रहेको छ । बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस् थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः

 बोक्रा नताछेको हाडेबदाम  फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार  अण्डा  स्ट्रबेरी, ब्लुबेरीलगायत फल  सोयाबिन तेलमा पकाएको तरकारी  मासुको सट्टा माछा  चिया, कफी आदिको सट्टा ग्रिन टी  रातो खुर्सानी  हरियो सागसब्जी  कोसे तरकारी  उसिना चामलको भात